३ जेष्ठ २०८३, आइतबार | May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा नयाँ प्रयोग, शैली पुरानै

काठमाडौं । कांग्रेस नेतृत्वमाथि बाहिरबाट होइन, भित्रैबाट आरोप लाग्थ्यो– नेतृत्वले जहिल्यै बन्द कोठामा निर्णय गर्छ। नेतृत्व र शैली परम्परागत भयो।’ यो आरोप खेपिरहेका पार्टी सभापति शेरबहादुर देउवाले सोमबार अचम्मको निर्णय सुनाए– केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने।’ यो निर्णय सुनेर कांग्रेसकै धेरै नेता अलमलमा परे। तर, देउवाको प्रस्तावअनुसार मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सामाजिक सञ्जालमार्फत लाइभ…