मंगलसेन । अछामको ढकारी गाउँपालिकाले स्थानीय नदि तथा खोलामा माछा मार्न रोक लगाएको छ । पर्यटन प्रर्वद्धन तथा जलचर संरक्षण गर्ने उद्देश्यले गाउँपालिका भित्र रहेका स्थानीय खोलाहरुमा माछा लगायत अन्य जलचर प्राणी मार्न रोक लगाईएको हो । गाउँ कार्यपालिकाको यही साउन २२ गतेको बैठकले आगामी वर्ष २०८४ सालको असार मसान्तसम्म लागु हुनेगरी यस्तो निर्णय गरी…