१३ आश्विन २०८३, मंगलबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयगढमा विपदबारे नमुना अभ्यास, सेनाद्धारा आगलागी, भुकम्प र हाइलाइन रेस्क्यु सम्बन्धिचेतना विस्तार

अछामको बान्निगढी जयगढ गाउँपालिका स्थित सरस्वती मावि नजिकै रहेको नमुना बस्तिमा भिषण आगलागी भएको सूचना नेपाली सेनालाई आयो । सेनाको सेटबाट तत्कालै जिल्ला विपद व्यवस्थापन समितिलाई जानकारी गराइयो । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको आदेश लगतै गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले सेनानी अमृत खड्काको नेतृत्वमा उद्दार टोली खटाए ।…