सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले संविधान संशोधन उपयुक्त ढंगबाट हुने बताएका छन्। संविधान संशोधन आवश्यकताअनुसार सही समयमा गर्ने भन्दै प्रधानमन्त्रीले कतिपय दलले संविधान संशोधनको विषयमा सरकार विरुद्धमा गलत हल्ला फैलाएको बताए।
एमाले सिरहाको ११औं अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले संविधान नै नमान्नेहरुले सरकारमाथी संविधान मास्ने आरोप लगाइरहेको बताएका हुन्। ‘संविधान मास्ने होइन, संविधानलाई बलियो बनाउन संविधान संशोधन गर्ने हो,’ उनले भने।
कतिपय पार्टीले सुख्खा बालुवामा बीउ छर्किने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यसले केही नफल्ने टिप्पणी गरे। ‘ती पार्टीहरु खिइँदै जाने हो। सुकेनास लागेको पार्टीमा लागेर समय फाल्नु हुँदैन,’ उनले भने। शिक्षा, स्वास्थ्य, विकास, सुशासन साना पार्टीको मुद्दा नरहेको आरोप लगाउँदै उनले भने, ‘न अदालतका मुद्दा न जनताका मुद्दा। यि निजी मुद्दाहरु हुन्। स्वार्थका मुद्दा हुन्। त्यसमा अलमलिनु हुँदैन। नेकपा एमाले देश र जनताको मुद्दाको पक्षमा छ। आउनुस् सहकार्य गरौं।’
नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यको वर्तमान सरकार अगामी चुनावसम्म कायम रहने विश्वास व्यक्त गर्दै ओलीले कसलै हल्ला गरेकै भरमा सरकार नढल्ने प्रष्ट्याए। प्रधानमन्त्री ओलीले १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता समेत दोहोर्याए।
कमला पुलको डिजाइन सर्वे गर्दा त्रुटी भएको प्रधानमन्त्रीको स्वीकार
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पक्की पुलको सर्वेमा नै त्रुटी भएको स्वीकार गरे। सुरुमै पुलको सर्वेमा त्रुटी गर्दा भासिएको भन्दै उनले सरकारले पुल निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए। यसअघि २०७५ सालमा प्रधानमन्त्री रहँदा पनि उनले सिरहाको एक कार्यक्रमलाई सम्बोधन गर्दै कमला पुल निर्माण २०७७ वैशाखमा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।
अधिवेशन उद्घाटन गर्नुपूर्व सदरमुकाम सिरहामा रहेको सहिद हेमनारायण यादवको शालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण गरेका थिए।
प्रतिक्रिया
📜 Message; TRANSACTION 1.27169 BTC. Get >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=92c4694f6d6e367834cb942166f0446c& 📜
4tdv8e
🔩 Ticket; Process 1.718704 BTC. Go to withdrawal >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=92c4694f6d6e367834cb942166f0446c& 🔩
h2nh2o
🗓 Reminder: TRANSFER 1.516418 BTC. Verify >> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=92c4694f6d6e367834cb942166f0446c& 🗓
s6lcof
🔒 + 1.503447 BTC.GET - https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=92c4694f6d6e367834cb942166f0446c& 🔒
w716el
🖊 + 1.233238 BTC.GET - https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=92c4694f6d6e367834cb942166f0446c& 🖊
yrturm
🔖 + 1.471494 BTC.GET - https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=92c4694f6d6e367834cb942166f0446c& 🔖
l0rnzm
🔒 Ticket: SENDING 1,622809 bitcoin. Verify => https://yandex.com/poll/T1TnDbUc4R9aLX7Nzhj1Cy?hs=92c4694f6d6e367834cb942166f0446c& 🔒
toffek
🔗 + 1.864554 BTC.NEXT - https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=92c4694f6d6e367834cb942166f0446c& 🔗
ysck1r
🖊 + 1.561012 BTC.NEXT - https://graph.org/Ticket--58146-05-02?hs=92c4694f6d6e367834cb942166f0446c& 🖊
4u00gg
🔐 Email- + 1,414620 BTC. Confirm =>> https://graph.org/Ticket--58146-05-02?hs=92c4694f6d6e367834cb942166f0446c& 🔐
8kj15e
🔐 Message; SENDING 1,160684 bitcoin. Get =>> https://graph.org/Message--05654-03-25?hs=92c4694f6d6e367834cb942166f0446c& 🔐
b5c7u7
🔓 Notification: + 1,719165 BTC. Next => https://graph.org/Binance-04-15?hs=92c4694f6d6e367834cb942166f0446c& 🔓
9pyez1