२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीका चार स्थानीय तहले दिए कमैया मुक्ति दिवसको बिदा

कैलाली । कमैया मुक्ति दिवसको अवसरमा कैलालीका चार पालिकाले भोलि (मंगलबार) स्थानीय बिदा दिएका छन् । साउन २ गते कमैया मुक्त घोषणा भएको अवसर पारेर यहाँका टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तको घोषणा गरेको थियो ।…