काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह १० दिने भारत भ्रमणमा जान लागेका छन् । करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन् । उनी दुई महिनाको बीचमा दोस्रोपटक भारत जान लागेका हुन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको…