काठमाडौंं। राष्ट्रिय जनगणना २०७८ मा झन्डै पौने ८ लाख छुटेको देखिएको छ। जसमा सहरी क्षेत्रमा धेरै छुटेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०७८ मंसिर ९ गतेको सन्दर्भ बिन्दुमा प्रकाशित कुल जनसंख्यामा ७ लाख ७१ हजार ९ सय ९८ जना छुटेको देखिन आएको छ। जनगणना २०७८ मा २.६ प्रतिशत छुटेका हो। जसअनुसार सहरी क्षेत्रमा ५ लाख…