काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । मोर्चा घोषणा गरिएपछि शनिबार पहिलो बैठक बसेको हो । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले आजको यो बैठक पहिलो भएको बताउँदै भने, ‘आगामी दिनमा कसरी अगाडि बढ्ने…