१६ माघ २०८२, बिहिबार | Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिटरब्याज पीडित झन निरास

काठमाडौं। मिटरब्याजी समस्या समाधान गर्न बनेको अध्यादेश सदनमा छलफल नभई निष्क्रिय भएको छ। जसका कारण मिटरब्याज पीडितहरू निरास बनेका छन्। सरकारले मिटरब्याज पीडितको घाउमा मलहमपट्टी गर्न ल्याएको अध्यादेश प्रतिनिधि सभाबाट पारित नभएपछि निष्क्रिय भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति विषयलाई लिएर नेकपा एमालेले आज प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेकाले अध्यादेश निष्क्रिय भएको छ। पीडितहरूले न्याय पाउने कानुन…