कैलाली । खोपको राष्ट्रिय लक्ष्यअनुरूप स्वास्थ्य सूचकहरु पूरा भएपछि कैलालीको बर्दगोरिया गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिका खोप समन्वय समिति बर्दगोरियाले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको हो । आइतबार आयोजित एक समारोहका बीच गाउँपालिका अध्यक्ष कर्णबहादुर…