काठमाडौं । नेकपा एकीकृत समाजवादीको सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियता ठूलो सङ्कटमा भएको बताएका छन् । आज राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देश ठूलो सङ्कटमा भएकाले होसियार हुनुपर्ने उनले बताएका हुन् । हामीले आफ्नै भूमि पनि हाम्रो भन्न नपाएको नेता खनाल बताए । हाम्रो भूभागमा विदेशी सेनाहरू बसिरहेको उनको उनको…