परासी। हप्ता दिनदेखि बढेको अत्यधिक गर्मीका कारण नवलपरासीको जनजीवन प्रभावित बनेको छ। गर्मी बढेपछि जिल्लाका सामुदायिक र निजी विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ। जिल्लाका सबै पालिकाहरूका शिक्षा शाखाले सूचना निकालेर गर्मीका कारण विद्यालय बन्द गरिएको जनाएका छन्। केही पालिकाहरूले २३ गतेसम्म र केहीले २६ गतेसम्म विद्यालय बन्द गरेको जनाएका हुन्। आइतबार मात्र नवलपरासीको…