काठमाडौं। तराई भूभागमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा ले शुक्रबार दिउँसो 'तातो दिन तथा लू सम्बन्धी बुलेटिन' सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो। आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने महाशाखाले…