डोटी। डोटी जिल्लाका ६५ वटा वडामध्ये ३३ वटा वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवबिहीन छ । ६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए। उनले भने ‘वडा सचिव नभएपनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीहरुले सेवा दिईरहेका…