१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुखबाट खसेर युवाको मृत्यु

जाजरकोट । जाजरकोटमा रुखबाट खसेर मंगलबार बिहान एक युवाको ज्यान गएकाे छ । कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा चढेको बेला खसेर घटनास्थलमै मृत्यु भएका हुन् । जाजरकोटमा हरेक वर्ष घाँस काट्ने क्रममा रुख र भीरबाट खसेर करिब ५० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।