१७ जेष्ठ २०८०, बुधबार | May 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुससहित नेपाल प्रहरीका लेखापाल पक्राउ



काठमाडौं । भवन निर्माणसम्बन्धी भुक्तानीका लागि घुस लिने नेपाल प्रहरीका नायब निरीक्षक बिनोद विष्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापाल पदमा कार्यरत रहेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बानेश्वरको हंगर हव रेष्टुरेन्टबाट पक्राउ गरेको हो।

५० हजार नगद र एक लाख ५० हजारको चेकसहित उनी पक्राउ परेका आयोगले जनाएको छ। प्रहरीको भवन निर्माणको म्याद थप तथा भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै उनले घुस लिएका हुन्।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ४ : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *