१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा सुत्केरीको हेलिकोप्टरबाट उद्धार

दार्चुला । दार्चुलाबाट एकजना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। व्याँस गाउँपालिका– ६ निवासी ३० वर्षीया भागरथी बडूको हेलिकाेप्टरबाट उद्धार गरिएको हो।  बडूको गर्भमा जुम्ल्याहा बच्चा थिए। एक बच्चालाई जन्म दिएको र अर्कोलाई जन्माउन नसकेर जोखिममा परेकी कारण उनको हेलिकोप्टरबाट उद्धार गरिएको हो। उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकाेप्टरबाट बुधबार बिहान उद्धार गरिएको प्रमुख जिल्ला…