रुकुम पश्चिम । सामान्य उपचारका लागि हजारौ रकम खर्च गरेर सुर्खेत नेपालगन्ज जाने रुकुम पश्चिमको आठबिसकोट–३ खदी गाउँका बासिन्दा अहिले गाउँको स्वास्थ्य चौकी स्थापनासँगै उपचारमा सहजता भएको छ । गाउँमै उपचार हुननसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौं, दाङ, नेपालगन्ज लगायत शहरमा जानका लागि सडकको पहुँच भएपछि यहाँका स्थानीयबासीहरु खुसी भएका हुन । स्थानीय…