८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविलाई न्याय गर्नु पर्ने जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास



जुम्ला । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगायउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *