१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिप्रेसनमा सन्दीप लामिछाने

काठमाडौं । जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेसनको संकेत देखिएपछि मनोपरामर्श दिन सुरु गरिएको छ । केन्द्रीय कारागार सुन्धारामा रहेका लामिछानेलाई वरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले परामर्श दिएका छन् । अब, दुई तीन दिनबीचमा नियमित परामर्श दिनुपर्ने रेग्मीले बताए । रेग्मीका अनुसार बोलीचाली र हाउभाउ पनि परिवर्तन भएको छ । उनमा नकरात्मक सोचहरू…