३ चैत्र २०८२, मंगलबार | Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

द्वारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। इटहरीका पूर्व मेयर द्वारिकालाल चौधरी नेकपा एमाले परित्याग गरेका छन्। नेकपा एमाले परित्याग गरी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा आज माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। सो अवसरमा चौधरीसहित विभिन्न ११ जना एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चौधरी माओवादी केन्द्रबाट प्रदेश सांसदको निर्वाचन…