६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १२ सयले बढ्यो सुनको भाउ



काठमाडौं– आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढेको हो 

हिजो बुधबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७० रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ७ : ४५ बजे