काठमाडौं । थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५३५ वटा नमुना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, शुक्रबार १०३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
Iscriviti
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
open binance account
Your article helped me a lot, is there any more related content? Thanks!
binance skapa konto
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.