१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३२ दलले बन्दसूची सच्याए, नाम फिर्ताको समय आज सकिने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची परिमार्जन गरेका छन् । मङ्सिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि…