काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा पार्टी प्रवक्ता डा. प्रकासशरण महतको नाम पुरष तर्फको पहिलो नम्बरमा राखिएको छ।
कांग्रेसले असोज १६ गते निर्वाचन आयोगमा बुझाएको संशोधित सूचीको पहिलो नम्बरमा महतको नाम छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ। महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन्। पुरष तर्फको दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगानाको नाम छ।
यस्तो छ सूची



प्रतिक्रिया
Registrati
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?