काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा विहानैदेखि घाम चर्केको छ। बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन। भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। सोमबार बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उनले बताइन्।
यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि मङ्गलबार मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन्। भोलिदेखि एक हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
प्रतिक्रिया
binance Prihlásení
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Madgicx
I am extremely inspired together with your writing abilities and also with the structure on your blog. Is that this a paid theme or did you modify it your self? Anyway keep up the nice quality writing, it's rare to look a great blog like this one nowadays. TikTok ManyChat!
binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?