काठमाडौं । डेंगु संक्रमणले नोपालमा थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो । यो संगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ । अहिलेसम्म मुस्ताङ जिल्लामा मात्रै डेंगु देखिएको छैन् । अन्य सबै जिल्ला डेंगु प्रभावित जिल्ला हुन्…