काठमाडौं। केहि दिन देशका विभिन्न ठाउँमा सक्रिय भएको मनसुन आज सोमबारदेखि कमजोर बन्दै गएको छ । केहि दिन देशका केहि ठाउँमा निकै ठूलो पानी परेको थियो तर सोमबारदेखि भने केहि दिनको लागि भारी वर्षाको सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश एक,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा…