जनकपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेर रेल चढेका छन् । उनी जनकपुर– जयनगर रेल चढेका हुन् । यो खण्डमा उनको पहिलो रेल यात्रा हो । जनकपुरबाट रेल चढेर ओली धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका छन् । त्यहाँ शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि पुगेका थिए । पार्टी प्रवेश कार्यक्रम स्थल…