३० कार्तिक २०८३, आइतबार | Nov 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिग टु क्रिकेटमा नामिबियासँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । स्कटल्याण्डमा भइरहेको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि क्याम्बुसडून नयाँ मैदानमा हुँदैछ ।त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित हासिल गरेको…