हुम्ला । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० को शुभारम्भ गर्याे । औपचारिक शुभारम्भको पूर्वसन्ध्यामा माहोल भने निकै तात्तियो । भ्रमण वर्षमै घुम्ने योजना बनाउँदै गरेका पर्यटकहरूको नयाँ र आकर्षक गन्तव्य खोजिएको थियो । तर, कोभिडका कारण भ्रमण वर्ष २०२० राेकियाे । कोभिडले भ्रमण वर्ष २०२० नराेकेकाे भए कर्णालीकाे ‘टाँके भ्याली’ले पर्यटक पाउनेमा आशावादी थिए यहाँका स्थानीय । नयाँ ठाउँ घुमेर ‘लाइफ टाइम…