२९ पुस २०८१, सोमबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँझमा झिलिमिली जानकी मन्दिर



हरेक साँझ जनकपूरको जानकी मन्दिर झिलिमिली हुन्छ । यो यहाँ आउने आगन्तुकले छुटाउनै नहुने कुरा हो ।

जब सन्ध्या हुन्छ तब जानकी मन्दिर झिलिमिली हुन्छ । यहीँ आइतबार साँझ हामी पनि संयोगले त्यहाँ पुग्यौ । जब जानकी मन्दिर झिलिमिली देखियो तब नेपालीअक्षरले यो दृश्य कैद गरेको हो ।

यहीँ सून्दरताले हरेक साँझ जनकपूरधाम धपक्क बलेको हुन्छ । लाग्छ मण्डपमा घुम्टो ओडेर लजाएकी दुलही झैँ जनकपूर पनि हरेक साँझ यसैगरी लजाइरहेको हुन्छ ।

-शब्द/फोटो : ध्रुव बीसी

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *