१२ जेष्ठ २०८१, शनिबार | May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घर खर्च चलाउन फलफूल व्यापार



ललितपुरको लगनखेल बसपार्कमा हरेक साँझ यसैगरी फलफूल बेच्ने गरिन्छ । जहाँ अधिकांस महिलाहरु देखिन्छन् ।

त्यो बाहेक केहि मधेसी मुलका पुरुषहरु पनि फलफूल बेचिरहेका भेटिन्छन् । घर खर्च चलाउन उनीहरुले फलफूल बेचेर गुजारा गर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *