ललितपुरको लगनखेल बसपार्कमा हरेक साँझ यसैगरी फलफूल बेच्ने गरिन्छ । जहाँ अधिकांस महिलाहरु देखिन्छन् ।
त्यो बाहेक केहि मधेसी मुलका पुरुषहरु पनि फलफूल बेचिरहेका भेटिन्छन् । घर खर्च चलाउन उनीहरुले फलफूल बेचेर गुजारा गर्ने गरेका छन् ।
२१ बैशाख २०८०, बिहिबार

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार १० : ५८ बजे
प्रतिक्रिया