१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनार्दन शर्मासँग संसदीय विशेष समितिले सोधपुछ गर्ने



काठमाडौं । संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनादर्न शर्मालाई छलफलका लागि बोलाएको छ ।
करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सो सम्बन्धमा भइरहेको अनुसन्धानका क्रममा थप बुझ्न बोलाएको हो ।
समितिले अहिलेसम्म अन्य सबै घटनाक्रमको अध्ययन सकेको र अब मन्त्री शर्मा संग पनि सोधपुछ गर्नुपर्ने भन्दै उनलाई बोलाइएको जनाएको छ । मंगलबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *