१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाका नयाँ मन्त्रीहरूले लिए शपथ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरुले पद तथा गोपनियाताको शपथ लिएका छन् ।  भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।

जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गरेका थिए ।
 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *