१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस दुर्घटना हुँदा रामेछापमा ९ जनाको मृत्यु



काठमाडौं। रामेछापमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

सुनापतिबाट काठमाडौंका लागि हिँडेको बा ३ ख ८३९६ नम्बरको बस बिहान १० बजेतिर खाँदादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा दुर्घटना भएको हो।

घटनास्थलमा ज्यान गुमाउनेमा पाँच पुरुष र चार जना महिला छन्। मृतकको सनाखत हुन बाँकी छ।

२२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *