११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौँ । आज (सोमबार) देशभर बदली रहने र हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

हाल देशका धेरै स्थानमा सामान्य बदली रही  लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक​देखि सामान्य बदली रहनेछ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *