१९ फाल्गुन २०८०, शनिबार | Mar 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार २६ गते आइतबार सार्वजनिक बिदा 



काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का अवसरमा बिदा घोषणा गरिएको जानकारी दिएको हो। 

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगको अनुरोधका आधारमा २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *