६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ किलो गाँजासहित एकजना पक्राउ



मकवानपुर । भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब ६ किलो अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। कैलाश गाउँपालिका-४ झ्याङे बस्ने २४ वर्षीय विजय लामालाई गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो।

चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.२९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बुधबार गाँजासहित मोटरसाइकल चालक लामालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *