१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयका अनुसार ३ हजार ५१५ कोरोना परिक्षण गर्दा  ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये १ हजार ३८४ पीसीआर परीक्षणमा ६० जना र २ हजार १३१ एन्टिजेन परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन्।  

गत २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन्। मन्त्रालयका अनुसार ५०८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ५२ बजे