१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हतियार खरिद विरोधमा बानेश्वरमा मसाल जुलुस प्रदर्शन



काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मसाल जुलस प्रदर्शन गरेको छ। हतियार खरिदको विरोध गर्दै संघका नेता कार्यकर्ताहरुले मंगलबार बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। 

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन र हतियार खरिद प्रक्रिया रोक्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। नेपालमा बढ्दै गएको महँगी र जनसबालका मागहरु राख्दै युवा संघले प्रदर्शन गर्दै आएको छ। सोमबार यातायात कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए। 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *