१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा थपिए २६० कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४४ नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ ।
आज ४८ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ९ : ०७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *