१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ दिनको भ्रमणका लागि प्रचण्ड भारत जाँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड तीन दिनका लागि भारत भ्रमणमा जाँदै छन् ।
उनी भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा शुक्रबार दिउँसो १ बजे तीन नयाँ दिल्ली जानका लागेका हुन् । नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट निम्तो दिएपछि उनी त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा राजनीतिक भेटघाट तथा अन्य अवलोकनमा रहेन छन् । साउन १ गते आइतबार स्वदेश फर्किने कार्यतालिका रहेका प्रचण्डले भ्रमण बारे आफ्नो दलको बैठकमा समेत छलफल गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *