२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नहरमा डुबेर एक जनाको मृत्यु



सप्तरी । सप्तकोसी नगरपालिका ५ चन्द्रनहरमा डुबेर ७० वर्षका लक्ष्मी सदाको मृत्यु भएको छ । गाई चराउन गोठालो गएका उनको डुबेर घटना स्थलमै मृत्यु भएको हो ।

सदा पानीमा डुबेको खबर गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा शनिवार बिहान ७ बजेपछि मात्रै उनको शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *