१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलबार र बुधबार दुईदिन पानी पर्ने



काठमाडौं । मंगलबार र बुधबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पानी परे लामो समयदेखिको उखर्माउलो गर्मी हटेर शीतल महसुस हुने छ ।
मंगलबार र बुधबार दुई दिन निरन्तर वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईको भनाई छ । उनका अनुसार सोमबार बिहान पाल्पा, तनहुँ, मकवानपुर, इलाम र झापामा पानी परिरहेको बताउदै उनले सोमबार बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
मनसुनी प्रणाली कमजोर हुँदा केही दिनयता बढेको गर्मीकाबीच भएको वर्षाले केही राहत महसुस भएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा राति हल्का वर्षा हुँदा केही शीतल महसुस भएको छ ।
आइतबार काठमाडौं उपत्यकामा अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *