१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निहारिका माथि अत्याचार भो : मेयर बालेन्द्र शाह



काठमाडौं । काठमान्डौं महानगरपालकिाका मेयर बालेन्द्र शाहले शक्षिण अस्पताल महाराजगन्जमा उपचाररत निहारीका राजपुतलाई भेटेर मुलुकमा कानुनी राज्यको अनुभूती नभएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो आलोचना गरेका हुन् ।
न्यायको खोजीमा रहेकी आमाले जल्न तयार हुनुपर्ने ? भन्दै राज्यलाई प्रश्न गरेका छन् । उनले कानुनीराज्यमा यस्तो अत्याचार नहुने भन्दै आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदिन मात्रै त भनेको रैछ । यती गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ती हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभभिावक भननिने राज्य यस्तो हुनुहुँदैन
१७ वर्षको उमेरमा आफूलाई बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, बलात्कारको क्रममा गर्भ रहेपछी जन्मएिको बच्चा र श्रेष्ठको डीएनए परीक्षण गर्न माग गर्दै निहारकिा तीन वर्षदेखी आन्दोलति छीन् ।
गत ३ असारमा सरकारले उनीसँग पाँचबुँदे सहमती गरेको थयिो । सो सहमती कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशनमा बसेकी निहारीकाले राष्ट्रपती निवास अगाडी आफैँलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *