१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशुलीमा ट्रक खस्यो, प्रहरी घटनास्थल पुग्यो



काठमाडौं । मुग्लिन नजिकै नाग्दी खोला स्थित त्रिशूली नदीमा एउटा ट्रक खसेको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्वर ५ मा ९ बजेतिर इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो ।
ट्रकको केही भागमात्रै देखिएको छ । त्यसमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने स्पष्ट भएको छैन ।
प्रहरी टोलीले उद्धारको प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *