१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झुण्डिएको अवस्थामा भेटिए एक जोडी युवायुवती



बैतडी । बैतडीमा युवायुवतीको एक जोडी मृत भेटिएका छन् । बैतडीको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत भेटिएको बैतडीका हुनर ।
प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार उनीहरू दुवै चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा भेटिएका हुन् ।
मृतक दुवै जनाको शव जिल्ला अस्पताल बैतडीमा परीक्षणका गरिएको छ । मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *