१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनजुरे मिडिया ग्रुपको अध्यक्षमा तेह्रथुमका देव बास्कोट



काठमाडौं । तीनजुरे मिडिया ग्रुप प्रवासको अध्यक्षमा पुन तेह्रथुमका देव बास्कोटा चयन भएका छन्। बाँस्कोटा यो सँगै लगातार छ कार्यकाल अध्यक्ष बनेका हुन् । शुक्रबार बसेको ग्रुपको साधारणसभाले बास्कोटालाई अध्यक्ष चयन गरेको हो । हरेक वर्ष बस्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने गर्दछ ।

बास्कोटाले ६ पटक ग्रुपको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

विशेषगरी समाज सेवा गर्ने उदेश्यले २०७३ मा स्थापना भएको तिनजुरे मिडिया ग्रुपले हरेक महिना १ पीडित सहयोग गर्दै आएको छ ।

बास्कोटाले आफू पटक–पटक अध्यक्ष बन्ने चाहना नभएपनि जिम्मेवारी वहनताका लागि समिति सदस्यहरुबाट विशेष अनुरोध आएकाले पुन नेतृत्व गर्न मञ्जुर भएको बताएका छन् । उनले आफ्नो जिम्मेवारीमा पुर्याउने सबै सदस्यमा धन्यवाद दिँदै कर्तव्य निष्ठताका साथ काम गर्ने जिकिर गर्नु गरेका छन् ।

त्यस्तै ग्रुपको वरिष्ठ उपाध्यक्षमा तेह्रथुमकै मनोज भुजेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा लोकेन थोक्लेन लिम्बू (धनकुटा), बिनु बिनिता मगर (पाँचथर), भेषराज भट्टराई (सुनसरी), उपाध्यक्ष आदित्य खड्का (पाँचथर) चयन भएका छन् । त्यस्तै महासचिव सुकुराम पाख्रीन (झापा) चयन भएका छन् । सचीवहरुमा बेद राज बिस्ट (भोजपुर), साजन लिम्बु (पाँचथर), कमल श्रेष्ठ (तेह्रथुम), सहसचिव कल्पना लिम्बु (तेह्रथुम), कोषाध्यक्षमा सुशील खड्का (पाँचथर), सह कोषअध्यक्ष सोनिया सेर्पा (ताप्लेजुङ)

सस्थापक सदस्यहरु निम्नानुसार छन् 

१ छुच्ची आरती लिम्बू तेह्रथुम
२ सन्ध्या तामाङ पाँचथर
३ कौशिला वाइबा मकवानपुर
 ब्याबस्थापकहरु
१ दिप्सन लिम्बु तेह्रथुम
२ राजन खतिवडा तेह्रथुम
३ रोशन तामाङ पाँचधर
४ लोकेन्द्र भण्डारी तेह्रथुम
५ रितु पुरी तेह्रथुम
६ गणेश दाहाल सङ्खवासभा
सल्लाहकारहरु
१ नीर कुमार योगि मोरङ
२ जीवन बास्कोटा तेह्रथुम
३ रमेश किरण साप्कोटा पाचथर
४ खगेन्द्र गुरुङ तेह्रथुम
 मुख्य मार्केटिङहरु
१ रिना लिम्बू धनकुटा
२ कल्पना सेर्पा भोजपुर
३ टिकाराम सुनुवार रामेछाप
४ प्रेमकला आचार्य पाँचथर
५ अननिया लिम्बू ताप्लेजुङ

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *