१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाबालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ



पाँचथर । नाबालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको याङवरक गाउँपालिका-४ स्थित सनसाइन बोर्डिङ स्कुलका एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सनसाइन बोर्डिङमा शिक्षण गरिरहेका भारतको दार्जिलिङको रिम्बिक घर भएका २५ वर्षीय शिक्षक सरजित ठटाल रहेका छन् ।

शुक्रबार साँझ नाबालिकामाथि शिक्षक ठटालले बलात्कार गरेको भनि पीडितका आफन्तको जानकारी गराएपछि सोमबार आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *